सडक बालबालिकाको सहयोगार्थ मन्त्रालय र एनआरएनबीच छलफल

लण्डन । गैरआवासीय नेपाली संघले सडक बालबालिकाको उद्धारको लागि सहयोग गर्ने भएको छ । एक गैरआवासीय नेपालीको प्रतिबद्धता एक सडक बालबालिकाको सहायता परियोजना अन्तरर्गत सो परियोजना लागू गर्ने तयारी गरिएको संघकी सचिव टिका गुरुगंले जानकारी दिइन् । सो परियोजनाका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्ण थापा, महिला तथा बालबालिका परिषद्का सदस्यसचिव इन्द्रा … Continue reading सडक बालबालिकाको सहयोगार्थ मन्त्रालय र एनआरएनबीच छलफल